बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराका ३ ओटा मतदान केन्द्रमा बिबाद, मतदान स्थगित

बाजुराका ३ ओटा मतदान केन्द्रमा बिबाद, मतदान स्थगित

  • आइतवार, मंसिर ४, २०७९
बाजुराका ३ ओटा मतदान केन्द्रमा बिबाद, मतदान स्थगित

बाजुरा — बाजुरा जिल्लाका ३ ओटा मतदान केन्द्रमा बिवाद हुदा मतदान स्थगित भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका वडा न ८ को मतदान केन्द्र बुढिनन्दा वडा न ५ र स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ को मतदान स्थगित गरिएको छ ।

बिभिन्न राजनितीक दलहरुको बिबाद पछि ति मतदान केन्द्रको मतदान प्रक्रिय अहिले स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नयाव उपरिक्षेक सुर्य थापाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार