बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • स्वामिकार्तिक गाउँपालिका १ को मतपेटीकामा आगजनी

स्वामिकार्तिक गाउँपालिका १ को मतपेटीकामा आगजनी

  • आइतवार, मंसिर ४, २०७९
स्वामिकार्तिक गाउँपालिका १ को मतपेटीकामा आगजनी

बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिका एक भगवती आधारभुत बिद्यालयको मतपेटीकामा आगजनी भएको छ । प्रदेश सभा समानुपातीक तर्फको क केन्द्रमा रहेको मतपेटीकामा आगजनी भएको जनाएको छ ।
सो बिषयमा कसले आगो लगायो भन्ने जानकारी आउन सकेको छैन । सो मतदान केन्द्रमा अहिले मतदान कार्य रोकीएको प्रहरीले जनाएको छ । कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको जानकारी प्राप्त भएको छ ।

चर्चामा

सम्बन्धित समाचार