बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणी नगरपालिका ७ मा गोली चल्दा ३ जना घाईते एकको अबस्था गम्भिर

त्रिबेणी नगरपालिका ७ मा गोली चल्दा ३ जना घाईते एकको अबस्था गम्भिर

नेपाली सेनाद्धारा हवाइ उद्धार हुदै

  • आइतवार, मंसिर ४, २०७९
त्रिबेणी नगरपालिका ७ मा गोली चल्दा ३ जना घाईते एकको अबस्था गम्भिर

बाजुरा — जिल्लाको त्रिबेणी नगरपालिका वडा न ७ मा सुरक्षाकर्मीले हानेको गोली लाग्दा ३ जना स्थानिय घाईते भएका छन । ३ जना मध्य एकको अबस्था गम्भीर रहेको छ । घाईतेको हुन भन्ने पहिचान हुन सकेको छैन । घाईतको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार हुन लागिरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार