शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराका ८ मध्य ३ मतदान केन्द्रको रोकीएको मतदान सूरु

बाजुराका ८ मध्य ३ मतदान केन्द्रको रोकीएको मतदान सूरु

  • आइतवार, मंसिर ४, २०७९
बाजुराका ८ मध्य ३ मतदान केन्द्रको रोकीएको मतदान सूरु

बाजुरा — जिल्लाको मतदान रोकीएका ८ मध्य ३ मतदान केन्द्रको मतदान सुरु भएको छ । सुरु भएका मध्य खप्तड छेडेदह गाउृँपालिका वडा न १ स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ र त्रिबेणी नगरपालिका वडा ७ को मतदान सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले बताएका छन । बुढिगंगा नगरपालिका ८ को पनि सहमती पश्चात केही बेरमा मतदान पुन संचालन हुने. भएको छ सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार