आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • विचित्र संसार
  • आफ्नो मालिकको मृत्यु भएपछि चिहानमा नै लाश कुरेर बसीरहेको कुकुरले देखाएको हर्कत देखेर सबै परे चकित

आफ्नो मालिकको मृत्यु भएपछि चिहानमा नै लाश कुरेर बसीरहेको कुकुरले देखाएको हर्कत देखेर सबै परे चकित

  • बिहिबार, जेष्ठ २३, २०७६
आफ्नो मालिकको मृत्यु भएपछि चिहानमा नै लाश कुरेर बसीरहेको कुकुरले देखाएको हर्कत देखेर सबै परे चकित

एजेन्सी। पछिल्लो समय सामाजिक संजालमा एउटा कुकुरको तस्विर भाइरल बनिरहेृको छ । घटना हो सर्बियाको । सर्बियाको यो कुकुर आफ्नो मालिकको चिहानमा उनको मृत्युको शोक मनाउन कयौँ दिनदेखि बसिरहे्को दृश्य अहिले सामाजिक संजाल र मिडियामा भाइरल बिनरहेको छ । चिहान नजिकै बसिरहेको एउटा कुकुरको फोटो तीन वर्ष पहिला समाजिक संजालमा निकै भाइरल भए । तर जब मानिसहरु हिानमा पुगे वास्तविकता अर्कै निस्कियो । कुकुरले निरन्तर चिहानलाई मात्रै ढुकेर बसेपछि स्थानीहरुले उत्सुकता मात्रै देखाएनन् त्यहाँ जाने निर्णय नै निकाले ।

वास्तवमा कुकुले आफ्ना साना बच्चालाई लुकाउनकालागि त्यो चिहानमा गएर बसेको रहेछ। त्यही कारण त्यो कुकुरको व्यवहार पनि हिंस्रक देखिएको स्थानीयहरुले बताएका छन् । २०१५ मा चिहान नजिकै एउटा खाल्डो खनेर बसिरहेको कुकुरको फोटो सामाजिक संजालमा भाइरल भएको थियो। मासिनहरुले कुकुर आफ्नो मालिकको चिहानमा गएर दुख मनाइ रहेको बताएपनि वास्तविकता भने अर्कै देखियो । जुन घटनापछि अहिले उक्त तस्विर भाइरल बनिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार