आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • विचित्र संसार
  • एक छात्राको अश्लील फोटो बाहिरीयो

एक छात्राको अश्लील फोटो बाहिरीयो

  • आइतवार, जेष्ठ १९, २०७६
एक छात्राको अश्लील फोटो बाहिरीयो

घटना भारतको हो । पछिल्लो समय बढ्दो सामाजिक सञ्जालको प्रयोगले मानिसलाई कमजोर बनाएको छ । हामीले यसको प्रयोग गर्दा पछि आइपर्ने समस्याबारे ख्याल गर्न सक्दैनौं । यस्तै, भारतमा १० कक्षामा अध्ययनरत एक छात्राको अश्लील फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । छात्राको तस्वीर भाइरल भएपछि उनका अभिभावकले प्रहरी चौकीमा उजुरी दर्ता गराएका छन् ।

छात्रासँगै पढ्ने तीन युवकलाई शंकाको घेरामा राखेर पक्राउ गरिएको पनि प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार छात्राकी आमाले सामाजिक सञ्जालमा आफ्नी छोरीको अश्लील तस्वीर देखेपछि प्रहरी चौकी पुगेकी हुन् । एक युवतीले आफ्नो टाइमलाइनमा शेयर गरेको तस्वीर देखेपछि आमाले प्रहरीमा खबर गरेको जोगिन्द्रनगर प्रहरीले जानकारी दिएको छ । गुजरात प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । जनबोलीबाट साभार । प्रतिनिधी तस्विर ।

यो पनि पढ्नुहोस् , रुपकी रानी रुपा ।
रुपकी रानी रुपा – यौन कथा यहाँबाट शुरु हुन्छ : थुक्पा खादै बिमल कुमार घरिघरि रुपाको बक्षस्थल नियाल्दै थियो | हुन पनि रुपाको बक्षस्थल निकै लोभलाग्दो थियो जुन उसले लगाएको सर्टबाट प्रष्ट देखिन्थ्यो | बिमल कुमार, यस्तै करिब ३५ बर्षको बिबाहित पुरुष हो, ऊ काठमाडौँको एक प्रतिष्ठित कम्पनीमा जागिर खाईरहेको छ | उसको कम्पनीमा पनि ऊ निकै इमान्दार अनि मेहनेती अनि अलि गम्भीर स्वभाबको मान्छे भनेर चिनिएको छ |

सधै अफिसमा कामको चपेटा अनि हाकिमको थोर बहुत गालि र अफिस कै साथीहरुले काममा डाहा गरेको देखेर ऊ निराश हुन्छ कहिले कही | एकतिर कामको टेन्सन त्यो माथि संगै काम गर्ने साथीहरुले इर्श्याले गर्दा झन नराम्रो अनुभब गर्छ बिमल कुमारले | उसको श्रीमती घरमा नै बस्छे | यस्तै ऊ भन्दा २ बर्ष कान्छी होलिन् श्रीमान भन्दा, तरुनी उमेरमा निकै राम्री थिइन | तर घरमा नै बसेर होला अहिले अलि निकै मोटी भएकी छिन र तिनी आफ्नो शरीरको त्यति ख्याल गर्दीनन् | एउटा छोरालाइ हेरविचार अनि स्कूल पठाउने अनि घरको सबै कामहरु तिनी सम्हाल्छिन |

बिमल कुमार आज अलि थाकेको महसुस गर्दै ५ बजे तिर घर फर्कियो | घरमा श्रीमती छोरा साझको तरकारी किन्न तल तिरको अलि टाढा पसलमा गएका रहेछन | ऊ खुइय्य गर्दै कोठामा पसेर सोफामा बस्न पुग्छ | कामको बोझले थाकेकोले होला केहि बेर सोफामा शरीर छोडी दिन्छ | बिमल कुमारको अनुहारमा चमक छ आज, ऊ त्यो पल्लो घरको भाडामा बस्ने भिम नारायणको छोरी रुपासंग न्युरोड तिर हिड्दैछ | रुपा १२ क्लासमा पढ्दै छे, तिनी गोरी अनि निकै राम्री छे साथै पढाईमा पनि ठिक ठिकै छे | रुपा निकै चुलबुले अनि कुनै पनि केटाहरुलाई आकर्षित गर्न सक्ने खाल कि केटी हुन्, तिनको बोल्ने हाउभाउ अनि आँखाको नजर त्यस्तै छ | जो कोहि पनि एक पटक रुपासंग बोल्न हिड्न पाएमा तरंगित हुने गर्छ, मतलब रुपामा यौन आकर्षण छ |

बिमल कुमार र रुपा न्युरोड कै एक रेस्टुराँमा पस्छन, रुपाले मिनी स्कर्ट त्यस माथि अलि पातलो खालको सेतो शर्ट लगाएकी छे, कलेज ड्रेसमा नै छे | घरीघरी बोल्ने हास्ने क्रममा तिनको पुष्ठ नितम्बको आकृति शर्टमा स्पस्ट देखिने गर्छ, यो बेला बिमल कुमार केहि अप्ठ्यारो महसुस गरे जस्तो गरी लुकेर हेर्ने गर्छ | रुपाको मिनी स्कर्ट पनि अलि छोटो भएकोले न्युरोड बाटोमा आउदा देखि नै बिमल कुमारले घरि घरि घुडा माथिको मुलायम तिघ्रा हेर्दै थियो तर धित मरेको थिएन |

बिमल दाई “मलाई के खुवाउने आज?” त्यसै त बिद्यार्थी जीवन, सधै पैसाको खाचो, रुपा आज खुशी छे | त्यही माथि अफिस गर्ने बिमल दाईले रेस्टुराँमा खुवाउन लगे पछि |”अनि के खान्छौ तिमी जे जे मन पर्छ अर्डर गर न” बिमल कुमार रुपालाई आस्वस्त पार्दै भन्छ | ऊ निकै रोमान्चित भएको छ रुपालाई आफ्नो नजिक पाएकोमा | सायद उसको युवा उमेरमा यस्तो अनुभब लिन पाएन होला त्यसैले | हुन पनि त्यो बेला बिमल कुमार पढाई बाहेक अरु कुरा सोच्ने गरेन, भनौ उसको साथी संगी त्यस्ता थिएनन र वातावरण नै बनेन | अर्को कुरा घरमा बुवाको अनुशासित भएर हिडडुल गर्नु भन्ने निकै कडा नियमले गर्दा त्यो सम्भब नै भएन बिमल कुमारको लागि |
रुपाले बफ म:म अनि एउटा कोक अर्डर गरी र बिमलले थुक्पा साथै कोक नै अर्डर गरे |”अनि रुपा तिम्रो पढाई के कस्तो हुदै छ” कुराकानीलाई अगाडी बढाउने क्रममा बिमलले सोध्यो, “के हुनु दाई, यस्तै हो कलेज गयो आयो खोइ किन हो, त्यति पढाईमा मनै जादैन” | हुन पनि त्यो १८ बर्षको टिन एज, काठमाडौँ जस्तो रमझम भएको सहरमा राम्रो कपडा लगाऊ, मिठो खाउ, मोज गरौ भावना हुनु स्वाभाविक थियो रुपालाई |

फेरी तिनको घरको स्थिति पनि खासै राम्रो छैन बडो मुस्किलले रुपाको पढाई खर्च धान्दै छ तिनको बुवाले |”हेर! रुपा हामी मानिसले पढ्नु पर्छ, भोलि केहि सुख पाउनलाई दु:ख त हुन्छ नै शुरुमा,आतिनु हुदैन है” भन्दै सम्झाउन खोज्छ |”आ बिमल दाई पनि, म कहा आतिएको छु र …के गर्नु आफुलाई यहा साथीहरुसंग हिड्न पनि अप्ठ्यारो हुन्छ,साथीहरु हरेक महिना नया लुगा लगाउछन,आफु भने यस्तै हो,भनेको लुगा लगाउन पाए त म राम्ररी पढी हाल्छु नि” | एकै पटकमा त्यो लामो कुरा गरी रुपाले,त्यतिकै बेला कोक ल्याई दिए साहुजीले | बिमल कुमारले ल कोक पिउ है भन्दै, एक चुस्की लगाए उनी आफैले पनि |

रेस्टुराँमा टेबल अनि कुर्सि सागुरो थियो,रुपाले त्यहा कुर्सिमा गोडा अलिकति फाटेर बसेकी थिइन् | अचानक बिमलले रुपाको घुडा माथिको चिल्लो तिघ्रा नियाल्न पुग्यो, उसलाई रोमान्चित बनायो |फेरी हेर्ने मनशाय त थियो तर लुकी लुकी हेर्नु एक त दाईको नाताले अप्ठ्यारो थियो | तापनि छोरा मान्छे न हो त्यसै पुरुष बर्गमा नै पर्यो बिमल कुमार, संसारमा यौनमा कोहि पनि प्राणी अछुतो छैनन् |यहि बीचमा म:म र थुक्पा पनि ल्याई दिए साहुजीले, अझै पुगेन भने फेरी पनि मगाउ है भन्दै बिमल कुमारले खान शुरु गरे |

थुक्पा खादै बिमल कुमार घरिघरि रुपाको बक्षस्थल नियाल्दै थियो | हुन पनि रुपाको बक्षस्थल निकै लोभलाग्दो थियो जुन उसले लगाएको सर्टबाट प्रष्ट देखिन्थ्यो | यो उमेरमा अहिलेका टिन एजका केटीहरु पनि केटाहरु आफुतिर आकर्षित होस् भनेर अलि खुला शर्ट या टाइट टि शर्ट लगाएर हिडेको सबैलाइ सर्बविदित नै छ |यसमा रुपा पनि के कम,राम्री देखिनु अनि केटाहरुले हाइ सेक्सी भनेको मन पर्न थालेको थियो तिनलाई | बाहिर रिसाए जस्तो गरे पनि केटाहरुले सेक्सी भन्दा खेरि,कति केटीहरु भित्र मन मनमा खुशी भएको आभाष पाइन्छ नै | बिमल कुमार पनि के कम, रुपासंग कुनै नजिकको नाता सम्बन्ध थिएन | यदि रुपाले चाहेमा उनीहरु बीच यौन सम्बन्ध हुन पनि कुनै बाधा हुदैनथ्यो |तर ऊ बिबाहित अनि ५ बर्षे छोराको बाउ थियो | आज किन किन ऊ रुपालाई पाएर खुब रमाई रहेको छ |मानौ भर्खर उमेर कि रुपालाई पाएर अर्कै संसारमा बिमल कुमार रोमान्चित भैरहेकोछ, लाग्छ भर्खर माया प्रिती गास्दै छ रुपासंग |

अनि दुवै जनाले म:म अनि थुक्पा खाइसके बिमल कुमारले भन्यो “रुपा आज जय नेपाल हलमा रोमान्टिक हिरो शाहरुख खानको “दिल तो पागल हाइ” चलिरहेको छ, हेर्न जाने हो?” रुपाले यसो टाउको कन्याएर भनिन् ” बिमल दाई म संग पैसा नै छैन अनि” |”रुपा तिमी चिन्ता नगर, म तिरी हाल्छु नि” भन्दै बिमलले आफ्नो पैसा कमाएको पुरुषत्व देखायो, ल ल दाईले भने पछि म त तयार छु रुपा फुरुंग भइन् |दुवै जना न्युरोड रेस्टुराँबाट निक्लेर बिमल कुमारको मोटर साइकलमा जय नेपाल सिनेमा हलमा आई पुगे |अनि बाल्कोनीको टिकेट काटेर दुवै जना भित्र पसे, फिलिम शुरु हुन लागेको थियो | रुपा बिमल कुमारको पछि पछि हिड्दै थिइन, अनि दुवै जना सिटमा बसे |

फिलिम शुरु भयो, शाहरुख खान देखे पछि त्यसै त रुपा उसको फ्यान झन खुशी भईन् |हल भित्र अध्यारो थियो घरीघरी पर्दामा फिलिमको लाइटले अलि अलि उज्यालो देखिन्थ्यो हलमा, यस्तैमा रुपा बिमल कुमारसंग कुम जुधाएर बसिन् |आखिर मानिसको मन न हो, माया भन्ने कुरा धेर थोर हुन्छ नै समिपमा भए पछि |बिमल कुमार पनि रुपाको कुममा हात फैलाएर राख्यो, मतलब उसले पनि माया दर्शायो रुपा माथि | रुपा अलि तरंगित भइन्, सायद पुरुषत्वको स्पर्श नै यस्तै हो | बिस्तारै फिलिम हेर्ने क्रममा बिमल कुमारले रुपाको हात समाते | अनि हातमा छोटो किस गरे, रुपा चुपचाप बसिन् सायद रुपालाई पनि मिठो अनुभूति भयो होला |अब बिमल कुमारको आट आयो, रुपाले केहि नकारात्मक कुरा नगर्ने रहेछ भनेर अनि उसले बिस्तारै रुपालाई त्यही बसेको सिटमा नै अगालोमा बाध्यो | अनि उसले भन्यो ” आइ लभ यु रुपा, आइ लभ यु सो मच|” केरे कसलाई आइ लभ यु हरे…..पागल भयौ कि क्या हो भन्दै बिमल कुमारलाई झकझाकाइन् उसकी श्रीमतीले | बिमल कुमार त्यही सोफामा कुशन सिरानीलाई अँगालो मारेर सपनामा अर्ध निन्द्रामा बर्बाराएका रहेछन्, उसै बेला श्रीमती पसलबाट तरकारी लिएर आई पुगेका रहेछन् | धत्! क्या मिठो सपना भताभुंग भयो, हास्दै बिमल कुमार अफिसको पोशाक फुकाल्न थाले | लेखक: बुद्ध चेम्जोंगऽ राजारानी १ धनकुटा, नेपाल अरब डट कम बाट ।

चर्चामा

सम्बन्धित समाचार