मङ्लबार, बैशाख १८, २०८१

बडिमालिका बिशेष

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार कार्यान्वयन चुनौतीपूर्ण छ : प्रधानमन्त्री दाहाल
समाचार
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार कार्यान्वयन चुनौतीपूर्ण छ : प्रधानमन्त्री दाहाल
  • ५ महिना अगाडि

काठमाडौँ— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्यको साधन स्रोतको सीमितताका बाबजुद संविधानमा प्रत्याभूत गरिएका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताएका छन् । आइतबार मानव अधिकार दिवस, २०८० को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस चुनौतीपुर्ण अवस्थामा पछिल्लो दशकमा भएका ऐतिहासिक परिवर्तनबाट प्राप्त महत्त्वपूर्ण राजनीतिक उपलब्धिहरूको जगमा मुलुकको आर्थिक, […]