हामी ´जनता´ कहिले हुने?
केही दिन अघि सामाजिक सञ्जाल फेसबुकमा एउटा प्रश्न स्टाटस लेखेँ । ´सपनाको खेति गरी रगतले सिञ्चन गरेर ल्याएको गणतन्त्रले नेतालाई जे दियो, जनतालाई के दियो? नाम दियो-दलित, पिछडा काम दियो-साउदी, कतार भाषण दियो-विकास, निकास अखिरीमा धोका दियो । थप्दै जानुस्… सबै गणतन्त्रका भुक्तभोगी नै हौँ, आखिर।´ यमराज दाइले व्यङ्ग्य गर्दै जिन्दावाद पनि दियो नि भाइ, […]