सर्वोच्च अदालतको सहि निर्णय।
अहिले सर्वोच्च अदालतको निर्णयले अदालतको गरिमा जोगाउँन सफल भएकोछ।ओली पक्षाले बारमबार अदालतलाई वार्गेनिङ्ग गर्दै अदालतले संसदको पुनर्वहाली गर्ने निर्णय गय्रो भने आन्दोलनमा जान्छौ”भन्दै चेताउँनि दिदै आएका थिए तरपनि अदालतले संसदको पुन्रवहाली गरेर एकपटक ऐतिहाशिक निर्णय लिएकोछ। सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल […]