शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अन्तरराष्ट्रीय महिला दिवश 

अन्तरराष्ट्रीय महिला दिवश 

  • बिहिबार, फाल्गुन २०, २०७७
अन्तरराष्ट्रीय महिला दिवश 

आठ मार्चका दिन संसार भरीमा १११औँ अन्तरराष्ट्रीय श्रमिक महिला दिवश मनाउँनेछन।कसैले प्रेणाको लागि कसैले औपचारिक्ताको लागि त्यही मात्र फरक छ।यो दिनलाई प्रेणाको रुपमा मनाउँने हरुले लामू ईतिहाशको अध्यायन गरेर त्यसलाई ब्यबहारमा ढाल्ने गर्छन र गराउँछन।त्यसता संगठान, ब्याक्ति हरु समाजवादी प्रभाव परेका हुन्छन।जस्ले औपचारिकताको रुपमा यो दिवशलाई मनाउँछन उनिहरुले पाँच तारे होटेलमा विस्कीका प्याक सँगै नाचेर गाएर पनि मनाएका हुन्छन।उनिहरुलाई यो दिबशको मर्मको बारेमा भन्दा यो दिवशबाट कसरी कुन फाईदा उठाउँने त्यसमा ध्यान केन्द्रित हुन्छ।

 शुन्दरी प्रतियोगिता मोड्लिङ्ग र त्यसतै प्रकारका अन्या क्रायाक्रमलाई पार्थमिकताको साथ ओरल्याएर महिला दिवश मनाउँने गरेका हुन्छन।आजको यो पुँजीवादी र पुरुष प्रधान समाजमा पुँजीवादले महिलाहरुलाई बुश्तु बिक्रिको ब्राण्ड बनाएर अपमान गरेका हुँन्छन।तर विस्वका सर्वहारा बर्गले यस्लाई मुक्तिको पाठशाला सम्झेर निरन्तर अध्यायन र मनन् गर्ने प्रयात्न गरेका हुन्छन।हाम्रो समाजले महिलाहरु लाई कतै राम्रो भाषन गरेको पञ्चायतमा छलफल गर्न थालेको देखेपछि पोथी बास्यो,कति छचन्नाएकी आईमाई रैछ पुरुषहरुको बिचमा बोल्ने आदि ईत्यादी लाक्षन लगाएर बद्नाम गर्ने पर्यात्न गर्दछन।बरु कतै रोधी घरमा नाच गान गर्न थालेको देखेपछि राम्रो गरी तरुनी भैछ,हाँश्ने खेल्नेदिन यिनै हुँन भनेर खुसि चाहेर गर्छन।

यस्तो अनौठो समाजमा आज महिलाहरु कसरी शुरक्षित रहन सक्छन?दिनौदिन बलतकार भयकाछन अनि बलत्कारपछि हत्या भयकोछ।अप्राधी सबुतको अभाबमा मुक्त हुन्छ।हिँजो बाघ भालु सँग नडराउँने महिलाहरु आज सहरिया क्षेत्रमा मान्छेहरु सँग डराउँन परेकोछ।देशमा हाम्रा दिदि बहिनीहरु अशुरक्षित भयकाछन।भागिरथी र निर्मला पन्त जस्ता किसोरीहरुको बलत्कार पछि हत्या गरेर अप्राधी खुलेआम घुमेकाछन तर प्रसाशनले छोप्न सकि राखेकोछैन।निर्मला पन्तको अप्राधी अँझैपनि सामुन्ने आएकोछैन।देश भित्र छाउगोठ प्रथा छ कयौँ चिसो गोठमा बसेर ज्यान गुमाएकाछन र सर्पको टोकाई बाट मरेकाछन।यस्तो सामाजिक अबस्थाछ आजपनि यस्तो घृणित ब्यबहार हुन्छ।गाउँमा बोक्सिको आरोपमा मल मुत्र ख्वाएको सिश्नु पानी लगाएर कालो मोसो दलेका उधारणहरु भेट्टिन्छन।
हामिले आफ्नो छातीमा हात राखेर भनौ के साँच्चै बोक्सि मन्त्र हुन्छ?त्यो गरिब महिला बोक्सी हुँनेभय त शोषक शाम्नतहरु लाई मार्थ्यो होला किन आफ्नै आसेपासेका बोक्सी बनेर बद्नाम भयका हुन्छन।साँच्चै भन्दा बोक्सि भनेर प्रताडित कसैले गर्छभनी त्यो सबैभन्दा ठुलो अप्राधनै मान्नु पर्छ कसैले कसैको झुठाआरोपमा बद्नाम गर्नु भनेको त अप्राधनै हो।खै उनिहरुमाथि मानहानिको मुद्धा?कतै त्यस्तो केहि अपबाद बाहेक भेट्टिदैन।
हिँजो सतिप्रथा थियो श्रीमानको चितामा ज्युँदै पोलिने प्रथा त्यो अन्तय भयो तरपनि आज श्रीमान मरेका महिलाहरु जीवन भरी जिउँदो भयपनि मरेर बाँचेका हुन्छन।
औलाद जन्मिएन भने दोशी महिलाहरु बनेकाछन,छोरा जन्मिन र छोरी जन्ममियो भने त्यसको दोशिपनि महिलानै हुने गर्छन।यद्धापि छोरा जनमाउँने गुण महिलामा हुँदैहुँदैन।यानिकी छोरा नजन्मिए दोशि पुरुसनै हो तर पनि त्यसको सजाए महिलालाई मिलेको हुन्छ। यस्ता याबत सामाजिक बिषयहरु छन जो भँदै नभयको गलतिको सजाए महिलाहरुले पाएका हुन्छन।
संसारमा करिब अढाई सए बर्ष देखि महिला मुक्तिका लागि शंघर्ष हुँदै आएकोछ।कयौँ समयमा सफलतापनि हासिल भयको देखिन्छ।तर पनि जो जति शंघर्ष गरे बलिदान भए,त्यो अनुसार सफलता हाशिल भयको छैन।आज एक्काईसौ सताब्दिमा पनि महिलाहरु त्यो आदिम युग झैँ अशिक्षित देखिन्छन।
कयौँ महिलाहरुले गरेको आन्दोलन बाट सफलता हासिल भएको पनि छ तर जोजति सफलता हुनु पर्नेहो त्यो भने हुनसकिएन।अहिले हाम्रो देशमा राष्ट्रपति समेत महिला हुनुहुन्छ।तर पनि महिलाहरु अपहेलित छन।आज यो समाजलाई आमूल परिवर्तन गर्ने मनछ भने।त्यहा निरन्तर बर्ग शंघर्ष गरेर जानु पर्छ।
अहिले आठमार्च को बारेमा पनि अध्यान गरेर अगाडि बढ्नु शान्द्रभिकनै होला। आठ मार्च सन१९०८मा अमेरिका गार्मेन्ट फैक्ट्री हरुमा काम गर्ने महिलाहरुले समानताको माग गर्दै जुलुश प्रर्दशन गरेका थिए।आठ मार्च१९०८कै दिन शिकागो सहर लगायत कयौँ सहर हरुमा महिला लाई दिईने कम तलब,कारखानामा महिलाहरु माथि हुने दुरब्यहारको बिरुद्ध जुलुश प्रर्दरशन गरेका थिए।२८फर्वरी १९०९मा पहिलो पटक महिलाहरुले महिला दिबस मनाएका भयपनि यसलाई सन१९१०मा अन्तरराष्ट्रिय रपमा मान्याता दिईयो र कतिपय ठाउँहरुमा त्यहि बर्षपनि महिला दिबस मनाएको ईतिहाश भेट्टिन्छ।तर अन्तरराष्ट्रीय रुपमा ब्यबस्थित र आधिकारीक रुपमा अन्तरराष्ट्रीय श्रमिक महिला दिबश मनाएपछि लगातार संसार भरिमा यो दिनलाई मनाउँदै आएकाछन।
महिलाहरु लाई समान अधिकार दिन सर्वप्रथम समाजवादीहरुनै अग्रिमपंक्तिमा देखिन्छन।सन१९२०मा महिला कम्युनिष्टको अन्तरराष्ट्रीय महिला सचिवालयको स्थापना गरे र सन१९२६को बिचमा महिला कम्युनिष्टहरुको चार पल्ट सम्मेलन पनि गरेका थिए।उनिहरुले आफ्नो प्रेश समेत स्थापित गराए।

रुसमा १९१७को महान अक्टुबर क्रान्ति पछि त्यँहाको समाजवादी सरकारले महिलाहरुको वास्तबिक अधिकारको रक्षाको लागि कयौँ कानूनहरु निर्धारित गर्यो।१९३४मा शोभियत संघ लगायत कयौँ रास्ट्रहरुमा प्रगतिसील नारि संगठनहरुको पहलमा पेरीसमा युद्ध र फासीज्म बिरोधी महिला बिस्व काँग्रेसको आयोजना गरियो।साथै मई सन१९३८मा मार्सी जेलमा युद्ध बिरोधी अन्तरराष्ट्रीय महिला सम्मेलनको आयोजना गरियो।सन१९४९मा चीनमा क.माओत्सेतुङ्गको नेतृत्वमा नया जनवादी क्रान्ति सम्पन्न भयो त्यसपछि चीनमा पनि महिलाहरु लाई समानाधिकारको कानून बनाएर त्यसमा ब्यबहारिकता प्रदान गरियो।समाजवाद र साम्मेवादका प्रबर्तक र स्थापक काम्रेड कार्ल्स मार्क्सले सन१८६४को प्रथम ईन्टरनेश्नल कान्फ्रेन्शमा महिलाहरुको लागि समान अधिकारको लागि आवाज उठाएका थिए।महिलाहरुको हक हितको लागि बिभिन्न बुद्धीजीवीहरुले पनि आवाज उठाउँदै आएकाछन।तर पछि सन१९५६मा रुसको ख्रुचेभ द्वारा प्रतिक्रांति पछि र चीनमा माओको निधन९-सेप्टेमबर १९७६पछि भयको प्रतिक्रन्तिकारी घटनाहरुले फेरी महिलाहरुमाथी उस्तै उत्पिडन गर्दै आएकोछ।महिलाहरुमा सबै भन्दा बढी धार्मिक रुप बाट आकार्मण भयको ईतिहाश भेट्टिन्छ।धार्मिक आडमा महिलाको अधिकारलाई कुन्ठित गर्ने ब्यबहार हुदै आएकोछ।मनुले नारीलाई जड,तुल्शिदासले मुर्ख ढोल पसु सँग तुलना गरेकाछन।उन्ले नारिलाई प्रातडनाका अधिकारी समेत भनेकाछन।चीनका कन्फ्युसियशले दाश भनेकाछन भने अरुस्तुले पदार्थ सँग तुलना गरेकाछन।ईसाई धर्मनुसार हवा महिलाको कारण सबै दुनियामा बिपत आएको बताउँछन।पाईथा गोरसले अन्धकार र अब्यबस्था सँग तुलना गरेकाछन।रोमन कानूनले महिलाहरुको मुर्खतालाई काबुगर्न उनिहरुको उप्र शंरक्षाण गर्ने आबस्याकतामा जोड दिएकाछन।फ्रांस का बालजाकले पुरुषको दिलको धड्कन बढाउँने भन्दा अन्या कुनैपनि रुपमा स्विकार्दैनन।साथै उनिहरुलाई अशिक्षित र क्रुप पारेर राख्न सुझाब समेत दिएकाछन र जड सम्पति बताएकाछन।

सन१९११मा ईरानमा संबिधान निर्माणको शन्द्रभमा महिलालाई मतदान दिने बारेमा आएको प्रस्ताबको बिरोध गर्दै तत्तकालिन ईरानका धार्मिक नेता शेख आसमोलाह ले हामिलाई यो प्रस्ताबमा बिचार गर्नुनै हुँदैन।किन की यो ईस्लामिक संसदको आचार सहिन्ताको बिरुद्धछ,अल्हाहले उनिहरुलाई राजनीतिमा भागलिने क्षामता प्रदान गरेकाछैनन् भनेकाछन।सन१९२८जापानमा महिलाहरुको मतदानको मागलाई लिएर भयको आन्दोलित महिला हरुको बिरुमा तत्कालिन त्यँहाका गृहमन्त्रीले भने-तिमिहरु आ-आफ्नो घर जाउ र आफ्ना बालबच्चाहरुको देखभाल गर उनिहरुका कपडा धोउ,तीमिहरुको लागि उपयुक्त स्थान भनेको त्यहीहो।

१८३८मा चार्ष्टीस्टरुले घोषणा पत्रमा महिलाई मतदानको प्रस्ताब पहिले राखे तर पछि हटाएका थिए।अगस्टा बेवेलले सन१८७५मा आफ्नै पर्टी समाजवादीको सम्मेलनमा महिला मतदान बारे राखेको उक्त पार्टीले अश्विकार गरेको थियो।यसरी कयौँ बर्षको शंघर्ष पछि महिलाहरुलाई मतदान गर्ने अनुमति मिल्यो।
हाम्रो देशमा महिलाहरु माथी उत्पिडन अँझैपनि बरकरारछ।हुनत मुलुकी ऐन सँगै सति पर्थाको अन्तय भयो,बाल बिबहाको बिस्तारै अन्त हुँदै आएकोछ,देउकी प्रथापनि पहिलेको तुलनामा कमभयकोछ।तर छाउपिडी बोक्सी प्रथाको अहिलेपनि समाजमा ब्यापक फैलिएकैछ।
देशभित्रको समाजिक सम्रचना अहिलेपनि पुरुश प्रधानछ।महिलाहरुलाई सदियौँ देखि पुरुषको आश्रितमा रहनु परेकोछ सम्पति बिना आधा आकास सँग बिभेद भयकोछ।
अहिले देशभित्र नाबालिग किसोरीहरुको बलत्कार र हत्या हुँदै आएकोछ।यो अमानबिय ब्यबहारको बिरुद्धा महिलाहरु र पुरुषहरु समेतले एक आर्का सँग काँधमा काँध मिलाएर यस्तो घृणित ब्यबहारको बिरुद्धमा आवाज उठाउँनु आज समयको माग भयकोछ।अहिले १११वाँ महिला दिवसको यो अबसरमा संगठित शंघर्ष गरेर महिला हिँन्शालाई रोक्ने प्रयात्न गरौँ।
महिलाहरुले आठ मार्चको ऐतिहाशिक दिबस बाट प्रेणालिएर महिला हक र हितका लागि शंघर्ष गर्नु पर्दछ। निरन्तर शंघर्षले नैभविष्यमा महान संस्कृती आन्दोलन बाट यो कमेटी लाई अगाडि बढाउँन मदत्मिल्दोछ।

चर्चामा

सम्बन्धित समाचार