प्रकृतिको अनुपम उपहार बडिमालिका पुग्दा…
यात्राको म पूर्ण सौखिन मान्छे हुँ। चिकित्सा पेसाका कारण रोजेरै विकट जिल्ला बाजुरा आएको १० महिना भयो। धेरथोर घुमेकै छु कलाकारजस्तै भएर नियतिले निर्देशित यो जिन्दगीमा। बडिमालिकाको बारेमा धेरै सुनियो,नजिकै भए पनि माथि बस्ने व्यवस्थापन नहुने, सिजन नमिल्ने र टिमको जरूरत पर्ने हुनाले घुम्न जाने मिति थाति राख्दै गएँ।काठमाडौंबाट कामको शिलशिलाले रिसर्चको टिम कोल्टीमा आएपछि […]