• होमपेज
  • विचार/ब्लग
  • ” एमसिसि सम्झाैता खारेज गर “

” एमसिसि सम्झाैता खारेज गर “

  • मङ्लबार, भदौ २२, २०७८
” एमसिसि सम्झाैता खारेज गर “

जनक बि सि
त्यो पस्चिमकाे अमेरिकी साम्राज्यवादले जातीय रुपमा लडाउन एमसिसि एजेन्डा ल्याएर आँ काे छ ।

दक्षिणकाे भारतीय साम्राज्यवादले क्षेत्रिय रुपमा लडाइँ लगाई दिएर नेपाल कप्लक्क खाँने याेजनामा छ।

साम्राज्यवादिहरु बिचकाे षड्यन्त्र बिरुद्ध नेपाली जनताको काँधमा नयाँ बाेझकाे जिम्मेवारी थपिएको छ ।

टिस्टापारिबाट र काँङगडाबाट लडाइँमा भाग लिई रहदा गाेर्खालिकाे छाेरालले तात्कालिक शाषकहरु धपाए कै थियो ।

देश जब सङ्गिनकाे घडीमा उभिन पुग्दछ इतिहासमा पटकपटक जनताले शाषकहरुलाई घुडा टेकाई देश बचाई रहेको छ ।

यस पटककाे साम्राज्यवादिहरुकाे षड्यन्त्र पनि कम चानचुने छैन बरु क्षेत्रिय दखलतामा एमसिसि ल्याएर अमेरिकी साम्राज्यवाद आँ काे छ ।

उठि देऊ न्यायप्रेमि देशभक्त जनतान्त्रिक शक्तिहरु साम्राज्यवाद हस्तक्षेप बिरुद्ध उठ र एमसिसि सम्झाैता खारेज गर नारा घन्काई देऊ ।

चर्चामा

सम्बन्धित समाचार