शुक्रबार, जेष्ठ ४, २०८१

एमसिसि !!

  • आइतवार, भदौ २०, २०७८
एमसिसि !!

जनक बि सि

घुँईराे घुँईराे फेरि कुरा सुनिश्चित गर्ने षड्यन्त्र चलि रहेकाे छ साम्राज्यवादि ईसारामा एमसिसि ।

जसरी भए पनि ल्याउने र देश साम्राज्यवादकाे क्रिडाथलाे बनाउने जाल बुनिरहेकाे छ साम्राज्यवाद ईसारामा एमसिसि ।

एमसिसि संसारका कैयौं मुलुकले प्रयाेग गरि हेरेका छन कुरा गुलियाँ तर अमेरिकी साम्राज्यवादले देशै खाई दिने खाई दिने ल्याँकाे छ एमसिसि ।

अमेरिकी साम्राज्यवाद भुमन्डलि करणकाे दिशामा छ त्यँहि त अर्काकाे देश कब्जामा लिने षड्यन्त्रमा ल्याँकाे छ एमसिसि ।

एमसिसि त नेपाली भुमिमा चाहिदैन अमेरिकी साम्राज्यवादले नेपाललाई युद्ध थलाे बनाई चाँईना (चिन) हान्ने निहुमा ल्याँकाे छ एमसिसि ।

एमसिसिमा सरकार खुट्टा हल्लाउने साम्राज्यवादिहरुकाे दाश बनेर पारित गर्न देशमा षड्यन्त्र गरिरहने ल्याउन पाईदै पाईदैन एमसिसि ।

चर्चामा

सम्बन्धित समाचार