शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • हाम्रा लागि एक एक कार्यक्रता अमुल्य छन!

हाम्रा लागि एक एक कार्यक्रता अमुल्य छन!

  • बुधबार, भदौ ९, २०७८
हाम्रा लागि एक एक कार्यक्रता अमुल्य छन!

सुरेशकुमार पान्डे — एउटा क्रान्तिकारी पार्टीको लागि एक एक कार्यक्रता अमूल्य हुन्छन। त्यो मात्रै होईन निर्वाचनमा भाग लिए पनि बलिया खम्बा र जनमानसको आबस्याकता पर्छ।क्रान्ति गर्नका लागि पनि ईमान्दार खम्बाको आबस्याकता हुन्छ।हजारौँ हजार पेसेवर लडाकुको आबस्याकता हुन्छ।
कार्यक्रता बिना पार्टी संगठनले केहि पनि गर्न सक्दैन।सिधान्त मात्र ठिक भएर पनि हुँदैन र बिना सिधान्तको भिड जम्मा गरेर पनि केहि हुँदैन।तर एउटा तरवार आतंकवादले उठायो भने उस्को मनलाग्यो त्यसैको घाँटी शेर्छ यदि त्यहि तरवार क्रान्तिकारीको हातमा पुग्छ भने भ्रष्टचार खतम गर्छ।त्यसैले तरवार आफै केहि पनि होईन मात्र तरवारहो।
त्यसलाई चलाउँने वालामा निर्भर गर्छ।संगठनमा आजिवन खटेर शंघर्ष गरेका नेता र क्रार्यक्रताहरुले यो कुरा बुझ्न जरुरी हुँन्छ।उनिहरु द्वौरा थोरै गरिएको लापर्वाहीले पार्टी र संगठनको स्पृटलाई सिथिल बनाउँछ,संगठनलाई कमजोर र संगठनलाई सखाफ पनि पार्न सक्छ।जीम्मेवार नेताहरुको ब्यबहारले संगठनको दिशा निर्देश गर्छ उनिहरुको भूमिकाले पार्टीको भबिश्य तय गर्छ।एउटा नेताले अरुलाई लेक्चर दिनुभन्दा पहिले आफ्नो चरित्र चोखो बनाउँने तिर पुरा ध्यन दिन्छ।
मात्र अर्कालाई अनुसाशनका गुरहरु सिकाएर दन्ते कथा हालेर जिम्मेवारी पुरा हुँदैन।त्यसलाई ब्यबहारिकता प्रदान गर्नुपर्ने हुन्छ।सिधान्त बिनाको ब्यबहार अन्धो र ब्यबहार बिनाको शिधान्त लगण्डोनै हुन्छ।कंयौँ मित्रहरुले ठुलाठुला गफ हाल्छन सिधान्तको नाउँमा कपालको छाला निकाल्छन तर ब्यबहारमा आफै आफुले भनेका बिचारलाई पल्टाउँछन।त्यस्ले तल्ला स्तरका कार्यक्रताहरुमा निराशा छाएको हुन्छन।बोल्दा खेरी आफ्नो जुवानलाई लगाम दिन नसक्ने मनपरि बोल्ने ब्यक्ति नेताको लायक नै हुँदैन तर पनि त्यस्ता नेता बनेका हुन्छन।मौका मा नेतालाई आफ्नो साख्खै बाउ बनाउँने र त्यसैको फाईदा उठाएर मौकामा चौका हान्ने दाउँमा हुन्छन।
कसरि पुग्छन अनुसाशन बिहिन ब्याक्ति नेतृत्वमा?मुख्य दुई प्रकारको ब्यबहारले गर्दा अवसरबादीहरुले कमान छोप्न सफल हुन्छन।पहिलो देशमा कम्युनिष्ट बिचार धारा अप्नाएका निम्न पुँजिवादी प्रकारका ब्यक्तिहरुको कम्मुनिष्ट आन्दोलनमा हालिमुहालिछ।त्यसैले गर्दा उनिहरुले त्यस्तै पर्कारका कार्यक्रताको प्रमोसन गर्ने कोसिश गर्छन जस्ले उनिहरुको हँ मा हँ मिलाउँछ।धेरै जसो नेताहरुले आफ्नो आसपाश उस्तै खाले चाम्चाहरुलाई ल्याउँछन,भर्नगर्छन जो उनिहरुले ल्याएको बिचारलाई समर्थन गरोश।आर्को त्यो ब्याक्ति अगाडि बढेको हुन्छ जो अहिलेको अबस्थामा बढि हिँडडुल गर्न आर्थिक सहयोग गर्न शक्षम हुन्छ।त्यसतो खाले ब्याक्ति अगाडि बढेको हामिले देखि रहेकाछौँ।
अहिले क्रान्तिकारी ब्याक्ति आधारभुतरुपमा क्रान्तिकारी चरित्र भएको क्रान्तिकारी आन्दोलनमा प्रवेश गरेकैछैन कताकति त्यस्ता ब्याक्तिहरुले प्रवेश पाएता पनि उनिहरु पिछडिएकाछन।क्रान्तिको नेतृत्वमा अहिले पनि अवसरबादीनै क्रान्तिकारी लगाम छोपेको देखिन्छ।त्यसैको परिणाम पटक पटक क्रान्तिकारी आन्दोलन संघारमा पुगेर पनि तोयको हुन्छ।बर्गशंघर्षका जति धाग लगाएपनि क्रान्तिकारी बर्ग धेरै टाडा भएकोले देशभित्र आमूल परिवर्तन हुन नसकेको हो भन्नेकुरालाई हामिले बुझ्नुपर्छ।
त्यो झापाको आन्दोलनले र बिगत माओवादी कथित जनयुद्धले पनि प्रष्टै पारेको थियो।जव क्रान्तिकारी आन्दोलन सिखरमा पुग्न थाल्छ त्यसलाई खतम पार्ने उदेस्यले अति रञ्जित नाराहरु लगाएर त्यसलाई उग्ररुप दिन्छन अन्तत्वगत्व उनिहरुको त्यो आन्दोलनलाई जनता बाट अलग गराएर त्यो आन्दोलन उग्रवामपन्थि दिशातर्फ लतारेर त्यस्लाई पतन गराउँछन।
यस्मा तिनै अवहरबादी नेताहरुको हात हुन्छ उनिहरुले देश र जनता भन्दा आफ्नै स्वार्थ पुरागर्ने उदेश्यले आन्दोलन सञ्चालन गरेका हुन्छन।उनिहरुले पार्टीलाई आफ्नो अनुकुल बनाउँन जोड लगाएका हुन्छन।खास गरेर कम्युनिष्ट पार्टी भित्र यस्तै गतिबिधि बारमबार देखा पर्नेगर्छ।अहिले बिगतको भन्दापनि चरम रुपमा पार्टी भित्र गुट उपगुट र पार्टीलाई टुक्राउँने र तमाशा गर्ने काम भएकोछ।आखिर यस्तो गतिबिधिबाट कसलाई फाईदा हुन्छभने कम्यूनिष्ट बिरोधी तत्वलाई फाईदा हुन्छ।त्यसैले अहिले कयौँ कम्युनिष्ट भन्नेहरुले आ-आफ्नो जुँवाको लागि आफ्नै खुट्टामा बञ्चरो प्रहार गरेकाछन।यो पार्टीलाई टुक्राउँनेहरुले जानि नजानि आत्मघाति काम कार्वाही गर्दै आएकाछन।जेहौश पार्टी संगठनको लागि एक एक कार्यक्रता उत्तिकै महत्वपुर्ण र अमूल्य हुँनेगर्दछन।चाहे चुनावि प्रदिशप्रधामा जाउँ चाहे क्रान्तिको लागि तैयारी गरौँ कार्याक्रता बिना केहि पनिसफल हुँदैन।

चर्चामा

सम्बन्धित समाचार