शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • मुटठि कसेर उठिरहेका छन!

मुटठि कसेर उठिरहेका छन!

  • बुधबार, भदौ ९, २०७८
मुटठि कसेर उठिरहेका छन!

हेर्नुस् धर्ती आकाशमा मुल प्रबाहका शक्तिहरु मुटठि कसेर उठिरहेका छन ।

जहाँ हेर्नुस् मुल प्रबाह आफ्नो साङ्गठनिक विस्तारमा डटेर लागि रहेका छन र अवशरवादलाई चुनाैति दिई रहेका छन ।

सङ्गठनमा भाँजाे हाल्ने र मुल प्रबाहकाे स्वामित्व हामी सँग छ भन्नेहरु किनारा लाइ रहेका छन ।

सङ्गठनलाई बेईमानि गर्ने देखि अनुशासन बिहिनहरु यसरी नाङ्गो बने जहाँ अमर शहिदहरुकाे सपनामा धावा बाेलेका छन ।

इन्कलाब जिन्दावाद नारा लगाउदै राता राता मुटठि कसेका हातहरु जुरमुराई रहेका छन ।

उठ उठ श्रमजीवी वर्गहरु बैरिहरुलाई निर्मुल पार्न र सङ्गठनकाे गरिमामय इतिहास बचाउन मुटठि कसेर जुरुक्क उठ ।

चर्चामा

सम्बन्धित समाचार