सुदूरपश्चिममा आज ४८ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम प्रदेशमा आईतवार ४८ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा आज ४८ जनामा कोरोना पुष्टि भएको हो। चार वटै प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ३२, डोटीका १२, बझाङका दुई, दार्चुला र बैतडीका एक/एक जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा […]