• होमपेज
  • देश
  • जिल्ला प्रहरी कार्यालयद्धारा बिपद् जोखिम न्युनीकरण तथा उद्दार अभ्यास

जिल्ला प्रहरी कार्यालयद्धारा बिपद् जोखिम न्युनीकरण तथा उद्दार अभ्यास

  • बिहिबार, साउन ५, २०७९
जिल्ला प्रहरी कार्यालयद्धारा बिपद् जोखिम न्युनीकरण तथा उद्दार अभ्यास

बाजुरा– जिल्ला प्रहरी कार्यालय बाजुराले बिपद् जोखिम न्यूनीकरण तथा उद्दार अभ्यास गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई सो अभ्यास गराएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बर्षात जन्य बिपदमा बाढी पहिरो डुवान कठान जस्ता प्राकृतिक बिपद्को समयमा नागरिकहरुको उद्द्धार र राहत बितरण तथा तथ्याङ्क संकलन जस्तो बिषयको अभ्यास गरीएको छ ।

बिपद् हुदा र हुनसक्ने अवस्थामा जिल्ला प्रहरी कायाएलयको ९८५८४८२०४४ कन्ट्रोल नम्वर १०० र १०४ मा फोन सम्पर्क गर्न सक्र्न समेत आग्रह गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार