शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिकाको प्रबक्तामा जैशी

बुढीगंगा नगरपालिकाको प्रबक्तामा जैशी

  • शुक्रबार, साउन ६, २०७९
बुढीगंगा नगरपालिकाको प्रबक्तामा जैशी

बाजुरा– बुढीगांगा नगरपालिकाको नगर प्रबक्तामा हेमराज जैशीलाई तोकेको छ । बुक्रबार बसेको पहिलो नगर कार्यापालिकाको बैठकले जैशीलाई प्रबक्ता तोकेको नगर प्रमुख रामबहादुर बानियाले बताए ।

असार २३ गते सम्मपन्न बुढीगंगा नगरपालिकाको निर्बाचन पछि शुक्रबार पहिलो नगर कार्यपालिकाको बैठक बसेको हो । बैठकले वडा नम्मर ६ का वडा अध्यक्ष तथा कार्यापालिका सदस्य जैशीलाई प्रबक्ताको जिम्मेबारी दिएको प्रमुख बानियाले बताए ।

नगरपालिकामा भए गरेका निर्णय र कामलाई एक रुपताका आधारमा सूचना प्रबाह आदन प्रदान गर्न प्रबक्ताको जिम्मेबारी तोकीएको उनले बताए । प्रबक्ता तोकिए पछि नगरपालिकाको नगर कार्यापालिकाका रहेक निर्णय सूचनाहरु सहज हुने बताए ।

चर्चामा

सम्बन्धित समाचार