फागुन १९ देखि हुने भनिएकाे महोत्सव चैत ३ मा सारियाे
बाजुरा – बाजुरामा हुने भनिएकाे प्रथम खप्तड मालिका कृषि, उद्याेग पर्यटन, कृषि तथा व्यापार महोत्सव २०७९ सारिएकाे छ । फागुन १९ देखि २७ गतेसम्म हुने भनिए पनि प्राविधिक कारणले महोत्सव सारिएकाे खप्तड मालिका युवा सञ्जालका अध्यक्ष शुक्रराज बोहराले बताएका छन् । उक्त महाेत्सवकाे तयारी , व्यावस्थापन र समयकाे अभावका कारणका साथै महाेत्सवलाइ थप व्यवस्थित […]