बिहिबार, असार ४, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • कैलालीमा एक जना मृत फेला

कैलालीमा एक जना मृत फेला

  • मङ्लबार, फाल्गुन २३, २०७९
सेयर गर्नुहोस् :
कैलालीमा एक जना मृत फेला

धनगढी –    कैलालीमा एक जना मृत फेला परेका छन्।

जिल्लाको भजनी नगरपालिका–९ का २६ वर्षीय पारस चौधरी मृत फेला परेका हुन्। उनी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेको कैलाली प्रहरीले बताएको छ। यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार