बडिमालिकामा चौथो नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु
बाजुरा —बाजुराको सदरमुकाम मार्तडी स्थित बडिमालिका नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आजदेखि सुरु भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, बिद्याथीको सर्वङगीण विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ नगर स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको हो । बडिमालिका नगरपलिकाको आयोजना र बडिमालिका नगर स्तरिय खेलकुद विकास समितिको व्यावस्थापकमा राष्ट्रपति […]