बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • प्रदेश ७
  • अछाम पन्चदेवलका १८ बर्षिया चेतन शाही २२ दिन देखी बेपत्ता

अछाम पन्चदेवलका १८ बर्षिया चेतन शाही २२ दिन देखी बेपत्ता

  • मङ्लबार, मंसिर २६, २०८०
अछाम पन्चदेवलका १८ बर्षिया चेतन शाही २२ दिन देखी बेपत्ता

बाजुरा– अछाम पन्चदेवल नगरपालिका ५ छदान्साहिन लयाटिका १८ बर्षिय चेतन शाही २२ दिन देखी बेपत्ता भएका छन । आफन्तसंग नजिकैको बजार राकम बजारमा सामान किन्न गएका बेला उनि हराएको उनका आफन्तलले बताएका छन । कक्षा १० अध्यानरत शाही गोरो बणर्का ३ पिट ५ इन्चका रहेका छन । बुवा बिमल शाही र आमा देउरुपा शाही हुन उनलाई चिन्नुहुने महानुभावले आफन्तको सम्र्पकमा ल्याइदिन अनुरोध गरेका छन ।

No description available.
उनि हराएको जानकारी पश्चात पन्चदेवल नगरपालिका वडानम्मर ५ ले पनि खोजी कार्यमा सहयोग गर्न सार्बजनिक सुचनामा उल्लेख गरिएको छ । वडा अध्यक्ष हेम बहादुर शाहीको हस्ताक्षेरीत सुचनामा पनि खोजी कार्यगरी वडा कार्यालय वा नजिकको प्रहरी चौकीमा खवर गर्न अनुरोध गरेको छ ।

हराएका चेतन शाहीको ९७६८२६०३५२ नम्मर रहेको छ । उनका आफन्त कलम बहादुर शाहि(उर्फ)कुम शाहीले यदि फेला परेपछि ८१७७८२५१९२ बिमल शाहीको फोन नम्मर ८६५७१४२५८२ मा सम्पर्क गरिदिन अनुरोध गरेका छन ।

No description available.

 

चर्चामा

सम्बन्धित समाचार