३० हवल्दारसहित १०३ प्रहरीमा कोरोना, ८१ जना डिस्चार्ज
मुलुकका विभिन्न जिल्लाका १०३ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । संक्रमितमा पाँच इन्स्पेक्टर, सात सई, सात असई, ३० हवल्दार, ५३ प्रहरी जवान र एकजना कार्यालय सहयोगी छन् । जसमा दुई महिला र १०१ पुरुष छन् । तीमध्ये ८१ जना डिस्चार्ज भइसकेका छन् । संक्रमित प्रहरीमा काठमाडौंका ८, भक्तपुरका १, धनकुटाका २, बाराका ७, धनुषाका १०, […]