शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बुढीगंगा नदिको छेउमा बेबारिसे बालिका मृत्त फेला

बुढीगंगा नदिको छेउमा बेबारिसे बालिका मृत्त फेला

  • मङ्लबार, साउन २७, २०७७
बुढीगंगा नदिको छेउमा बेबारिसे बालिका मृत्त फेला

बाजुरा २७ साउन– त्रिबेणी नगरपालिका ८ कालापानी स्थित बुढीगंगा नदिको छेउमा एक जना बालिकाको सब फेला परेको छ ।
सेतो सट लगाएकी अन्दाजी डेढ दुई बषिया बालिकाको लास फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक लोकेन्द्रर ठगुन्नाले जानकारी दिएका छन ।
आज बिहान स्थानिय ब्यापारीले बालिकाको लास देखे पछि प्रहरीलाई खबर गरेकोर प्रहरी चौकी बार्जुगाडबाट प्रहरी टोली पुगेको ठगन्नाले बताए ।

बालिकाको लास कस्को हो सनाखत हुन सकेको छैन । अनुसन्धा भईरहेको उनले बताए । लास प्रहरीले लगिसकेको छ जिल्लामा ल्याउने अथवा उतै ब्यबस्थापन गर्ने छलफल भईरहेको बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार