रौतहटमा विपक्षी गठबन्धनका विद्यार्थी संगठनले गरे प्रधानमन्त्रीको विरुद्धमा मोटरसाइकल प्रदर्शन ।
१६ असार, रौतहट , मेवालाल यादव — विपक्षी गठबन्धनका विद्यार्थी संगठनले बुधबार रौतहटमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा गरे आज मोटरसाइकल प्रदर्शन गरेका छन् । बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनले गौरमा नारा सहित मोटरसाइकल […]