शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • संयुक्त आन्दोलनरत बिद्यार्थी र अनेरास्वीयु केपी समुुह बिच झडप (लाइभ भिडियो)

संयुक्त आन्दोलनरत बिद्यार्थी र अनेरास्वीयु केपी समुुह बिच झडप (लाइभ भिडियो)

  • बुधबार, असार १६, २०७८
संयुक्त आन्दोलनरत बिद्यार्थी र अनेरास्वीयु केपी समुुह बिच झडप (लाइभ भिडियो)

बाजुरा–बाजुराको सदरमुकाम मार्तडीमा सरकारका विरुद्द संयुक्त आन्दोलनरतनेपाल बिद्यार्थी संघ, अनेरास्वीयु माधब समुह र अनेरास्वीयु केपी समुह बिच झडप भएको छ । दुुइ पक्ष बिच भएको झडपलाई प्रहरीले नियन्त्रण गर्न लठ्ठि चार्ज गरेको थियो । प्रहरीले लठ्ठि चार्ज गर्दा प्रहरी माथि नै ढुङ्गा प्रहार गरेको थियो । लोकतान्त्रि चोकमा घरको छत बाट ढुङ्गा प्रहार भएको थियो ।
हेर्नुुहोस लाइभ भिडियो

https://www.facebook.com/360762394657501/videos/212513310728926

चर्चामा

सम्बन्धित समाचार