मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाचार
  • सर्पको टोकाइबाट एकको मृत्यु

सर्पको टोकाइबाट एकको मृत्यु

  • बुधबार, असार १६, २०७८
सर्पको टोकाइबाट एकको मृत्यु

बाराको निजगढमा सर्पले टोकेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । निजगढ नगरपालिका– १३ डमरपुर स्थित मामा घरमा बस्दै आएका मकवानपुरको हेटौंडा उपमहनगरपालिका–१५ भोर्ले बस्ने २० वर्षीय सरोज बम्जनको मृत्यु भएको हो ।

बुधबार बिहान ३ बजे सर्पले उनको कानमा टोकेको थियो । सर्पको टोकाइबाट घाइते भएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार