शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

  • बुधबार, असार १६, २०७८
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मंगलबार साझ करेन्ट लागेर जिल्लाको गोदावरी नगरपालिका–९ बल्मीका ३० वर्षीय खुसीराम चौधरीको मृत्यु भएको हो ।

खेतमा रोपाई गर्न जोडेको मोटरको तार तान्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो।

चर्चामा

सम्बन्धित समाचार