शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बाजुराका राज बहादुर गिरी राष्ट्रिय योजना आयोगकाे सदस्यमा नियुक्ति

बाजुराका राज बहादुर गिरी राष्ट्रिय योजना आयोगकाे सदस्यमा नियुक्ति

  • बिहिबार, असार १७, २०७८
बाजुराका राज बहादुर गिरी राष्ट्रिय योजना आयोगकाे सदस्यमा नियुक्ति

बाजुरा–बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका ४ का राज बहादुर गिरी राज बहादुर गिरी राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्ति भएका छन् । नेपाल सरकारले गिरीलाई सदस्यमा सोमबार नियुक्ति गरेको हो ।
नेकपा एमाले जिल्ला कमिटि सदस्य रहेका गिरी लामो समय देखी सामाजिक सेवामा समेत रहेका थिए । विकास बादी सोच भएका गिरी निति निर्माण तथा योजना निर्माणमा राम्रो ज्ञान रहेको पाईन्छ ।
गिरी बिडिमालिका खबर सँग भने आफु राष्ट्रिय योजना आयोगको सदस्यमा रहिरहँदा बाजुरा जस्ता पछाडि परेका क्षेत्रलाइ अगाडि बढाउने योजना निर्माण गर्न लाग्ने बताए । आफु बाजुराको भएकाले पनि बाजुराको विकासमा आफुले गर्नुपर्ने भुमिका पछाडी नहटने बताएका छन् । दिर्घकालीन योजनका साथ अगाडि जाने गिरीले भने ।

चर्चामा

सम्बन्धित समाचार