गौमुलमा कृषि तथा खाद्य मेला प्रर्दशनी
बाजुरा — बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा एक दिने वृहत कृषि तथा खाद्य मेला कार्यक्रम सोमबार सम्पन्न भएको छ । गौमुल गाउँपालिकाको कृषि विकास शाखाको आयोजना र कृषि ज्ञान केन्द्र बाजुरासहित विभिन्न संघसंस्थाको सहयोग तथा समन्वयमा उक्त एकदिने कृषि तथा खाद्य मेला कार्यक्रम सम्पन्न भएको हो । आत्मनिर्भर जनता गौमुल समृद्धिको आधार, शिक्षा स्वास्थ्यमा सुधार, जडीवुटि […]