पुरूषप्रधान समाजको धर्म, संस्कृति, पुरूष अनुकूल छ, यसको अर्थ, पुरूषमाथि अन्याय नै भएको छैन भन्नेचाहिँ होइन
राधा पाेखेल — पुरूषप्रधान समाजको धर्म, संस्कृति, पुरूष अनुकूल छ । तर, यसको अर्थ, पुरूषमाथि अन्याय नै भएको छैन भन्नेचाहिँ होइन रहेछ । महिला हिंसाबिरुद्ध १६ दिने बिशेष अभियान चलिरहेको बेला मलाई भने महिलाद्वारा पुरूषमाथि हुने हिंसाबारे केही लेख्न मन लाग्यो । कुरा शुरू गरौं । हिजो कामको शिलशिलामा बालाजु पुगेकी थिएँ । गाउँको […]