शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • बालुवाटार कान्ड र Mcc को विषयमा अलि मेरो सुझाव 

बालुवाटार कान्ड र Mcc को विषयमा अलि मेरो सुझाव 

  • शुक्रबार, माघ २४, २०७६
बालुवाटार कान्ड र Mcc को विषयमा अलि मेरो सुझाव 

आदरणीय सम्पुर्ण नेपाली जनसमुदायहरुमा म न्यानो अभिबादन गर्दछु । अहिले सामाजिक संजाल मा बालुवाटार कान्ड र mcc कान्डले देशलाई अतिरन्जित भनायको कुरा देख्दा आफ्नो देश र जनतामाथी भयको भरम कति र यथार्थ कति मैले बुजेजती केही कुरा बोल्न मन लाग्यो ।

१) अब कुरा बालुवाटार कान्ड = पहिलो कुरा त पाटी जुन होस ब्यती जो होस त्यो ब्यतीको पद सानो ठूलो वा धनी गरिब जेहोस त्यसमा कुनै ठूलो कुरा होइन बालुवाटार सरकारी जग्गा हो त्यो जग्गा मा थुप्रै नाइके हरुको अहिले नाम बाहिर आयको छ । जुन कान्डका नाइके वा काग्रेशका नेता र बारम्बार माननीय भैसक्नु भयका र अहिले काग्रेशका उप-प्रधानमन्त्री बिजय गच्छदार ९,६५,७६,००० भरस्टाचार गरेको अभियोग मा सर्बोच्च अदालत ले उहालाई अपराधी साबित गरे लगत्तै आज काग्रेश का नेताहरुले प्रतिनिधि सवाको बैठक अवरोध गरेको देख्दा नेपाल मा बिगतको सबैभन्दा ठुलो पाटी नेपाली काग्रेश अहिले हेर्दा र भरस्टाचारी बलात्कारि हत्यारा र मानव बेच्बिखनमा लागेका अपराधी को बचाउमा लागेको कुरा सबैमा जानकारी नै छ र आज मात्र बिजय गच्छदार को भरस्टाचार वा बालुवाटार कान्डमा देश भर आन्दोलन गर्ने कुरा गरेको देख्दा सारै नै दुख लागेर आउन्छ ।। बेच्ने काग्रेश किनने नेकपा का कम्रेट बिस्नु पौडेल का छोरा को नाममा रहेको जग्गा क. बिस्णु पौडेल ले जग्गा सरकारलाई नै दिन्छु भनेपछी उहामाथी अदालतले कुनै याक्सन नलाग्दा काग्रेश ले सरकारलाई यो आरोप लगाउनु राम्रो होइन । बेच्ने काग्रेश अनि अहिले फेरि भरस्टाचारिलाइ बचाउन खोज्ने नि काग्रेश अर्को कुरा सरकारलाई कम्जोर बनाउन काग्रेश ले बारम्बार भरस्टाचरिलाइ कार्बाही गरेन भनेर सरकारलाई आरोप लागाउने काग्रेश कार्बाही गर्दा आन्दोलन गर्ने काग्रेश ।। म काग्रेश का सवापती शेर बहादुर देउवा / तेस्तै बिस्वप्रकास गगन थापा योगेन्द्र चौधरी लगायत का थुप्रै नेताकार्यकर्ता लाई म के भन्छु भन्ने कार्बाही कम्रेट बिष्णु पौडेल को छोरा लाइनी हुनु पर्छ तेस्मा उनिले अरु भ्न्दा कम सजाय हुनुपर्छ किनकी उन्ले किनेको जमिन हो कार्बाही त्यो ब्यतिलाइ धेरै हुन्छ जो सरकारी जमिन बेच्छ त्यो अपराधी हुन।र तेस्तै काग्रेश का नेताकार्यकर्ता यस्तै हुन बारम्बार यस्ता खेल देखिय ।२३ जनाका हत्यारा माहामुद अफ्तार आलमलाइ अदालतले हत्यारा साबित गर्दा नि काग्रेशले बारम्बार आन्दोलन ।गरे बारम्बार सदन अवरोध गरे बारम्बार नाराजुलुस गरे तर के गर्नु देश मा कानुन छ । त्यो कानुन सबैलाई छ । अपराधी लसि कार्बाही हुन्छ ढिलो चाडो मात्र हो ।। र अहिले सरकारले बालुवाटार को सबै भन्दा ठूलो माछा समात्दा काग्रेश लाई किन आपती भो त्यो बुज्न सकियन। कि सधै हत्यारा बलात्कारि भरस्टाचारी को जगेर्ना गर्ने हो भन्ने जय नेपाल भन्ने शब्द काग्रेश ले छोडे हुन्छ मैले यो कुरा तेशै भनेको होइन काग्रेश ले बारम्बार देशमा ठुला ठुला अपराध गरेका छन।कहिले उद्योगधन्दा कलकारखाना बेच्ने कहिले नेपाल का नदिनाला बेच्ने त अहिले देश नै बेच्ने जस्ता असमान सन्धी गर्ने अहिले नेपाल र नेपाली जनता २००७ साल होइन २१ औ सताब्दिमा छन र सबैले बुज्छन ।।।
आज भन्दा भोलि र भोलि भन्दा पर्सि सबै बिकर्शित बन्न चशान्छौ हिजो को भन्दा बढी आज आवस्यक छ र भोलिको भन्दा पर्सि तेस्तै हो बिज्ञान सङै सबैले अगाडि बद्नु पर्छ अब नेपालि काग्रेश ले पनि नराम्रोको बिरोध र राम्रोको सपोट गर्नु पर्छ ।।।
बारम्बार सरकारलाई कम्जोर बनाउन खोज्दा आज नेपाली कस्ग्रेश देश र जनताको नजरबाट गिरेको छ । सधै बलात्कार गर्न पाउनु पर्छ होइन ।कार्बाही गर्नु पर्छ भन्नू होस ।
नेपाली चेली भारतको कोठिमा बेच्ने काग्रेश का नेताकार्यकर्ता लाई कार्बाही गर्नु पर्छ भन्नू होस बेच्न पाउनु पर्छ होइन । भरस्टाचारिलाइ कार्बाही गर्नु पर्छ भन्नुहोस् । दोषी लाई कार्बाहि गर्दा आन्दोलन होइन ।आलम जस्ता हत्यारा काग्रेश को सरकारको पालामा थुप्रै भय त्यो कार्बाही गर्नु पर्छ भन्नू होस ।कार्बही गर्दा सरकारलाई दोश होइन अनि छिटै देश बिकर्शित हुन्छ ।। गाउघर आउने ठुला देखि लियर साना सम्म योजना तर्जमा मा काग्रेश ले गरेका भरस्टाचार थुप्रै छन यस्को मत्लब नेकपा र अन्य पाटिमा छैन भन्न खोजेको होइन कि छन तिनीहरु नि छिटै सरकारले कार्बाही गरोस म कशैको पक्षमा होइन राम्रो को सपोट नराम्रोको बिरोध गरिन्छ । तर सबै के हो त्यो अदालत ले निर्दोष साबित गरोस् काग्रेश र बिजय गच्छदार लसि फुलमालाले नेकपा स्वागत गर्छ तर अपराधी नै हो भन्ने १३ बर्ष बस्ने त्यो अदालतले के सजायो दिन्छ मैले बोलेर हुने कुरा भय र तेशै गरि अब बाइबाडी कान्डनी छिटै बाहिर आयर दोषीलाई कार्बाही होस भन्दै म प्रधानमन्त्री सरकार र नेकपा को शिङो पाटिलाइ हार्दिक आभार व्यक्त गर्द छु।।।

2) अब कुरा Mcc को =Mcc के हो कस्तोछ यो बिसयमा सरकारले बारम्बार अद्यान गर्दै छ र कम्रेट भिम रावल ले नि भन्नू भको छ प्रधानमन्त्री ज्यु ले नि भन्नू भयजस्तै Mcc नेपाल लाई चाहिन्छ।राम्रो छ तर mcc का कुनै बुदा नेपाल देश र नेपाली जनताको पक्षमा नभयकाले त्यो लाई सच्यानु पर्ने छ भनेर बारम्बार कुरा आउदानी माइतीघर मन्डलामा कराउँदै मा केही हुदैन Mcc पास हुनुपर्छ तर तेस्मा भयका रास्ट्रको निम्ति घात हुने खालका बुदाहरु सच्यानु पर्ने देखिन्छ ।Mcc को बारेमा अद्यान अनुसन्धान गर्नेको कुरा र माइतीघर मन्डमामा बोल्नेको कुरा मा कस्को सत्य मान्ने अब भन्नुहोस धेरै जस्तो साथीहरुले युटुबमा भिडियो हेरेको भरमा बोल्दा म लाई अचम लाग्छ किनकी पहिला सबैले बुज्न जरुरी छ ।। यी देश यस्तो भो उस्तोभो भनेर हुदैन हामी नेपाली हो ।। हाम्रो देश नेपाल जस्तै बन्नु पर्छ तर बिकास हुनु पर्छ । देश अमेरिका चाइना शिङ्गापुर ईन्डिया हुन्नु हुदैन बिकास हुनुपर्छ नेपाल नै रहनु पर्छ र रोडमा कराउँदैमा हुनेवाला केही छैन र बेरोजगार युवाहरू सबै मिलेर आन्दोलन होइन केही राम्रो काम गर्न खोजै अनि देश छिटो बिकास हुन्छ खाडीमा आयका ८० लाख युवानी गाली गर्न सक्छौ । आवाज निकालेर बोल्न सक्छौ ।बोलेर होइन केही गर्नु पर्छ भनेर खाडीमा आयका हु ।। पक्कै केहिन केही गर्नु पर्छ ।खाडिमा जानू दुखको कुरा होइन देश बिकास नहुनुमा दुख हो बिकर्शित रास्टका नागरिक पनि नेपालमा आयर थुप्रै काम गर्छन् ।।। त्यो बुज्न जरुरी छ ।।।।।

चर्चामा

सम्बन्धित समाचार