स्वास्थ्य सेवामा फार्मेसी जनशक्तिको निषेध मान्य हुदैन
बिश्वब्यापी मान्यतालाई आत्मसात गर्दै नेपाल सरकारले स्वास्थ्य सेवा प्रभावकारी बनाउन औसधि ऐन – २०३५,राष्ट्रिय जनस्वास्थ्य ऐन २०७४,स्वास्थ्य नीति २०७६,राष्ट्रिय औसधि नीति २०५१ र अस्पताल फार्मेसी सेवा निर्देशिका -२०७२ लाई पालना गर्दै अगाडि बढनु समग्र नेपालको स्वास्थ्य क्षेत्रमा प्रगतिको मुल ढोका हो।स्वास्थ्य सेवा लाई गुणस्तरिय बनाउन सबै जनशक्तिको भुमिका आआफ्नो हुन्छ चाहे डाक्टर,नर्स,जनस्वास्थ्यकर्मी हुन वा पारामेडिकल […]