बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • फिचर
  • मई-दिन –  सुरेशकुमार पान्डे

मई-दिन –  सुरेशकुमार पान्डे

  • सोमवार, बैशाख १५, २०७७
मई-दिन –  सुरेशकुमार पान्डे

अन्तरराष्ट्रीय मज्दुर दिवशको ईतिहाश त धेरै लामुछ,तरपनि शंक्षिप्त जानकारी गर्ने गराउँने उदेश्यले यो लेख लेख्दैछुँ। १८देखी २० घन्टा सम्म मज्दुरलाई कजाएर मालिकहरुले मुनाफा कमाउने ता परम परानै बनेकोछ। अट्ठारसौ शताब्दिमा जँहा जहाँ पुजिँको बिकाश भयो,त्यँहा उद्दोग कल कारखानाहरु सुरुभए लगातै त्यँहा चरम सोशण सुरुभयो।

जँहा दमन हुँन्छ त्यँहा बिरोध हुँन्छ त्यस्तै बिस्तारै मज्दुरहरुले बिरोधपनि जनाउँन थाले।एउटा धनिले कारखाना लगाएर सए जना मज्दुरलाई सोशण गर्न पनि उनिहरुमाथि ऐसान देखाउँछ किनकी त्यो सँग श्रम स्रोत छ।सए जना मज्दुरहरुले त्यो कारखानामा आफुले पाउँने ज्याला भन्दा तिनगुना बढि मिहेनत गरेर त्यो धनिलाई धन कमाई दिएकाछन तरपनि उनिहरु निरहि छन किनकि उनि सँग मात्र रित्ता हात छन,र औजारको को बद्लामा उनिहरुलाई दुई गुणा बढि परिश्रम गर्नु पर्ने बाध्यताछ।

यस्को बिस्तारै मज्दुरहरुले बिरोध जनाउँन थाले परिणाम पुँजीपतिहरु मज्दुरहरुलाई उन्ले गरेको सोशणको बिरोध गर्न नदिन ब्यापक दमन मा उत्रिन थाल्यो। १८०६मा अमेरीकाको सरकारले फिलाडेल्फियाका हड्ताली मोचिहरुका नेता माथि साजिसको मुकद्मा चलाए।यिनै मुक्दमा हरुमा यो प्रष्ट भयो कि मज्दुरहरुलाई १९-२०घन्टा सम्म काम गराईन्थ्यो।पुँजी पतिहरुले मज्दुरहरुलाई आफुले गरेको दमनलाई चुपचाप सहुँन भन्ने चाहान्छन।

त्यसैले उनिहरुले मज्दुरलाई तमाम डर देखाएर धर्मको नाम मा पुर्वजनम स्वर्ग नर्क आदि त्यस्तै प्रकारको साँस्कृतिक माहौल तैयार पारेर सोशण गरि राखेका हुँन्छन।यि धर्मका ग्रन्थहरु के भगवानले तैयार पारेत?धर्म जात सबै मानिशहरुले नै तयार पारे,सबै शक्तिसालि बर्गले आफ्नो हितका निमित्त यो जाल बुनेका हुँन।

“मैकेनिक्स युनियन आँफ फिलाडेल्फीया”दुनियाँको पहिलो ट्रेड युनियन मानिन्छ।जस्लाई १८२७मा कामको घन्टा दश गराउँन निर्माण उद्दोगमा एउटा हड्ताल गराउने श्रेयपनि जान्छ।सन१८३४मा न्युयार्का नानवाई हरुले हड्ताल गरे त्यतिबेला त्यँहा बाट प्रकाशित एउटा समाचार पत्र “वार्किगं मैन”ले पुँजिपतिहरुले १८देखि२०घन्टा सम्म मज्दुरहरुलाई कजाएको र उनिहरुको अबस्था एउटा कैदिको भन्दापनि बत्तर भयको खुलासा गर्छ।

मज्दुरहरुलाई शुर्य उदाय देखि अस्ताए सम्म काम गराउँने प्रथा त धेरै पछि सम्म कायम रह्यो। लामू समय सम्म मज्दुरहरुको शंघर्षले र मज्दुरहरुको संगठित शंघर्षले गर्दा दश घन्टा कार्यादिवश मागलाई मनाउँन सफल भए। जँहा जहा बलियो संगठन थियो त्यँहा उनिहरुले दश घन्टाको कार्या दिवश गाराए।पछि उनिहरुले १८८४आठ घन्टाको माग सुरु गरे।अक्टुवर७सन१८८४मा”फ्रैड्रेशन आँफ आर्गेनाईजड् एण्ड लेबर युनियन आँफ द युनाईटेड् स्टेस एण्ड केनाडा”को चौथो सम्मेलनले १८८६को पहिलो मइ बाट आठ घन्टा कार्या दिवशको बैद्धताको लागि शंघर्ष गर्ने निर्णय गय्रो।

त्यहि बर्ष पाँच लाख मज्दुरहरुले हड्तालमा भाग लिए जस्को केन्द्र शिकाको थियो।”अमेरिकन फैड्रेशन आँफ लेबर पार्टिले दिसम्बर १८८८मा आफ्नो प्रटबुई सम्मेलनमा पहिलैई यस्तो प्रदर्शनका लागि एक मे १८९०निश्चित गरिसकेको थियो।एसैले एक मे लाई अन्तरराष्ट्रिय प्रदर्शनको रुपमा स्विकार गरियो।१मई सन १८९०कयौँ युरोपिय देशहरुमा मनाईयो।तिन र चार मई ‘हे’मार्किटमा भयको काँड बाट चिनिन्छ।प्रष्टछ पहिलो मे को हड्तालको परिणाम चार मे मा ‘हे’मार्किटको घटना “स्क्वेयरमा भएको प्रदर्शन तिन मे मा मकैका कार्मिक रिपर वर्कस”मा एउटा सभामा प्रतिकृयावादी पुलिस प्रसाशनले गरेको निन्दनिए ब्रवर्ता र कार्यता पूर्ण दमनमा परि छे जना मज्दुरहरुको ज्यायन गयो भने कयौँ घाईति भए। यो मज्दुरहरु माथि गरियको ब्रवर्ताको बिरोधमा भएको एउटा बिरोध शभाको अन्तिम तिर प्रसाशन द्वारा अचानक बम बिष्फोट गराइयो।जस्मा चारजना मज्दुर र सात जना पुलिस कर्मिहरु को मृत्यु भयो।

यस बाट के बुझीन्छ भने प्रतिकृयावादीहरुले आफ्नो स्वार्थका लागि जुन सुकै हद पार गर्न सक्छन।स्वायम आफ्ना एजेन्टहरुलाई मज्दुरको सभामा सामिल गराएर वा बम फिसफोट गराएर त्यसैलाई बहाना बनाई सर्व साधारण र निहत्य जनताहरुलाई ब्यापक धरपकड गर्ने कामहरु भयो। १८८५-८६मा गुमेको आफ्नो केहि अधिकारहरु प्रतिकृयावादी अत्यान्तै आकार्मक भए।सोशकहरुको बेढि र हत्थकडिलाई तोड्न सयौँ बर्ष बलिदानी पुर्ण शंघर्ष गरेको ईतिहाश छ।त्यो बलिदानी पूर्ण शंघर्षको परिणाम आज सरकारी क्षेत्रमा आठ घण्टाको कार्यादिबश समय निर्धारितछ।

तर आजपनि कयौँ प्राईबेट सेक्टरमा जस्तै होटेल कोठि कम्पनिहरु मा १२-देखि १४गन्टा सम्म कजाई राखेकाछन।मज्दुर त्यो फौलाद हो जति उस्लाई कुट्टिन्छ त्यहि अनुपातमा उपनि धारिलो हुँदै जान्छ र त्यहि अस्त्रले पुँजिवादको घाँटि शेर्ने निश्चितछ।आज यो मे दिवशको महत्व झनै बढेर गयकोछ।अहिले निजि करण उद्धारी करण र आदिले ब्यापक रुपलिएकोछ।आर्को तिर आधुनिक श्रोत र शाधनले गरिबहरुको श्रम खोसेको अबस्थाछ।

यो मई दिवश बिस्वमा कोविड छेहत्तरको महा मारिले गर्दा ब्यापक प्रदर्शन ता हुँन सक्ने अबस्था छैन तरपनि यो ऐतिहाशिक दिनको अध्यायन बाट थुप्रो प्रेणा मिल्न सक्छ।संसार भरीका मज्दुर एक हौँ!बर्ग शंघर्ष जिन्दावाद। मे दिन अम्मर रहोश!ईन्कलाब जिन्दावाद!शिकागो का शहिदहरुलाई रातो शलाम!२६-४-२०२०,

चर्चामा

सम्बन्धित समाचार