सुरेश कुमार पाण्डेका केही गजलहरु
आफैलाई बदल्न सकेन संसार बदल्छौं भन्छन्, गफै गफका धागलगाई घरबार बदल्छौं भन्छन। हिंजो बन्दुक बम बोके जस्ले त्यो के कमथियो, जङ्गल पस्छौं र देश लगातार बदल्छौं भन्छन। सबै आआफ्नै स्वार्थमा छन छैन देशको चिन्ता, जनमत पाउंन क्षेत्रिय व्यवहार बदल्छौं भन्छन। खान कमिसन गर्छन असमान सन्धि सम्झौता , आफैले नि यो देशको हकदार बदल्छौं भन्छन। छैन […]