मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • देश
  • सुदुरपश्चिमेलीका पर्व पुस १५ मा आयोजित देउडा प्रतियोगिता सम्पन्न

सुदुरपश्चिमेलीका पर्व पुस १५ मा आयोजित देउडा प्रतियोगिता सम्पन्न

  • शनिबार, पुस १६, २०७९
सुदुरपश्चिमेलीका पर्व पुस १५ मा आयोजित देउडा प्रतियोगिता सम्पन्न

बाजुरा– बुढीगंगा नगरपालिका २ बजेडीमा आयोजित पुस १५ बिषेश देउडा प्रतियोगिता सम्पन्न भएको छ ।
जनशान्ति युवा कलब बजेडीले आयोजनागरेको देउडा प्रतियोगिता हिजो बिहानबाट सुरु भएर दिन भरि चलेको ने बि सघ निर्बाचन प्रचार प्रशार समिति सदस्य मदन जोशीले बताए ।
बजेडी आधारभुक्त बिद्यालयको प्राङगणमा भएको देउडा प्रतियोगित महिला खेलाडी दुरा सार्की पुरुष तर्फबाट भक्त जोशीको घम्सा घम्सि चलेको थियो ।
देउडा देउडा मार्फत केही तत्कालिन राजनैतिक घटनाक्रम माया पिरती पुराना सस्कृतिका कुरा केही महिला हिंसा छाउपडि प्रथा छुवाछुत जस्ता बिषयमा जनचेतना मुलक सन्देश दिएका थिए ।
देउडा प्रतियोगितामा नेपाली काङ्ग्रेस को ने बि संघ निर्वाचन प्रचारप्रसार समिति केन्द्रीय सदस्य मदन जोशी बडिमालिका क्याम्पस एकाई सभापति धर्म जोशी युवा लक्षमण जोशी कमल जोशी को नृतित्व को टिमले गरेको आयोजना गरेको थियो ।

https://www.facebook.com/messenger_media/?attachment_id=1014435342845560&message_id=mid.%24cAAAACPQzRCiLlO7RkWFY6Z2vQ4r2&thread_id=100034956767375

चर्चामा

सम्बन्धित समाचार