जिल्ला अस्पताल बाजुराका डाक्टर बिश्वकर्मा प्रबल जनसेवा श्री (चथुर्त) द्धारा बिभुषित
बाजुरा जिल्ला अस्पताल बाजुराका डाक्टर रुपचन्द्र बिश्वकर्मा प्रवल जनसेवा श्री (चथुर्त ) द्धारा सम्मानीत भएका छन । मन्त्रिपरिषद् बैठकले संविधान दिवस (असोज ३) का अवसरमा प्रदान गरिने मानपदवी, अलङ्कार र पदकको टुङ्गो लगाएसंगै बाजुराबाट जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्मा पनी बिभुषित भएका हुन । मन्त्रिपरिषद् बैठकले राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न […]