प्रचण्ड–माधब समुुह प्रेस संगठन बाजुराको संयोजकमा लक्ष्मिराज पाध्याय
बाजुरा– प्रचण्ड–माधब समुुहको प्रेस संगठन बाजुराको संयोजक लक्ष्मिराज पाध्याय चयन भएका छन् । प्रचण्ड–माधब समुुहको प्रेस संगठन शुदुुरपश्चिम प्रदेश कमिटिले लक्ष्मिराज पाध्यायको संयोजक रहने गरि ९ जनाको जिल्ला कार्य समिति गठन गरेको सो समुुहका शुुदुरपश्चिम संयोजक नबराज भण्डारीले वताएका छन् । पाध्याय बडिमालिका खबरका अनलाइन सम्पादक र एभिन्युु टिभिमा बाजुरा सम्बाददाताका रुपमा कार्यरत रहेका छन् […]