बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • जंगलमा लागेको डढेलोले जलेर घाइते भएकि महिला उपचारकाे क्रममा मृत्यु

जंगलमा लागेको डढेलोले जलेर घाइते भएकि महिला उपचारकाे क्रममा मृत्यु

  • बुधबार, फाल्गुन १२, २०७७
जंगलमा लागेको डढेलोले जलेर घाइते भएकि महिला उपचारकाे क्रममा मृत्यु

बाजुरा–बाजुरामा जंगलमा लागेको डढेलो बाट जलेर घाइते भएकि बडिमालिका नगरपालिका ३ रजालीकी फुगी खड्काे मृत्यु भएकाे छ । बडिमालिका नगरपालिका ३ बस्ने ४० बर्षिया फुगि खडका जलेर घाइते भएकि र उपचारकाे क्रममा काठमाण्डाै स्थित शिक्षण अस्पतालमा मृत्यु भएकाे उनकाे पारिवारीक श्राेतले जनाएकाे छ ।
पिप्से गाउँ नजिकै रहेको जंगलमा एक साता देखी लागेको डढेलोमा परी सोही उनि जलेर गम्भिर घाइते भएकि हुुन् । अघिल्लाे शुक्रबार दिउसो गाई बस्तुका लागि घाँस काट्न गएकी खड्का आगोमा परेको थाहा पाए पछि स्थानियले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लगिएकाे थियो ।

चर्चामा

सम्बन्धित समाचार