अहंकार त्याग, समिक्षा गर र भएको जोगाउ
करिब दुई तिहाइको केन्द्र सरकार, ६ वटा प्रदेश सरकारहरु, विशाल एकीकृत पार्टीको नेतृत्व, सुखी र समृद्द नेपाल बनाउने अवसर, अविभाजित पार्टी, त्यति मात्रै हैन राष्टिय सभा नतिजा, यतिधेरै गुमाइसक्दा पनि अब बचेको पनि गुमाउने उत्तेजनाका पछाडीको मक्सद के होला गुमेकोमा समिक्षा हैन उत्तेजनात्मक रटान र त्यसैमा ताली < अहिले पनि सबैभन्दा ठुलो दल नेकपा एमाले […]