शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • बडिमालिकाको नगरप्रमुखमा काँग्रेस बाट २ जना महिलाको दाबि

बडिमालिकाको नगरप्रमुखमा काँग्रेस बाट २ जना महिलाको दाबि

  • बुधबार, चैत्र २३, २०७८
बडिमालिकाको नगरप्रमुखमा काँग्रेस बाट २ जना महिलाको दाबि

बाजुरा — बडिमालिका नगरपालिकाको नगरप्रमुखमा नेपाली काँग्रेस बाट २ जना महिलाले दाबि गरेका छन् । बडिमालिका नगरकार्यसमितिले उम्मेद्धवार दाबि प्रक्रिया अगाडि बढाएपछि नगर उपप्रमुख तथा महाधिबेशन प्रतिनिधि कबिता बिष्ट र महाधिबेशन प्रतिनिधि जुना दानीले दाबि गरेकf हुन् ।
उपप्रमुखमा मात्र दाबि गर्ने महिला बडिमालिका नगरप्रमुखमा दुई जना महिलाको दाबिले नेतृत्व लिन सक्ने क्षमता बढदै गएको छ । कबिता बिष्ट अहिले नगरउपप्रमुख नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि हुन् । जुना दानी नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि हुन् । दुबै जना नेपाली काँग्रेस बाजुराको राजनितिमा अब्बल नेत्रृका रुपमा स्थापीत छन् । अन्य स्थानिय तहमा भने कुनै पाटि बाट पनि महिलाले प्रमुखमा दाबि गरेको देखिदैन् ।
बडिमालिका नगरप्रमुखमा दुई जना महिला सहित ८ जनाको दाबि रहेको काँगे्रसले जनाएको छ । नगरप्रमुख पदम बडुवाल, धनराज पण्डित, प्रकाश रावल, सुरेन्द्र सिंह, गोपाल कार्की र जनक थापाको दाबि रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार