स्वामीकार्तिक खापर गाउँपालिकाको आठाैँ गाउँ सभा आजबाट सुरू
बाजुरा — बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको आठाैँ गाउँ सभा आजबाट सुरु भएको छ । आगामी आर्थिक वर्षमा अंगिकार गर्दै , ६“ज“ को आधार भन्ने मुल नाराका साथ समृद्ध गाउँपालिका बनाउनका लागि उपयोग र व्यवस्थापन गर्ने नितीलाई निरन्तरता दिँदै आठौं गाउँसभा सुरु भएको हो । गाउँपालिकाको केन्द्र वाई सुइजिउलामा सञ्चालन भएको गाउँ सभामा जल, जंगल, जमिन, […]