शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • कर्णालिकाे केही भाग थुनियो (फोटो फिचर)

कर्णालिकाे केही भाग थुनियो (फोटो फिचर)

चार दिन देखि लगातार सुख्खा पहिरो

  • मङ्लबार, भदौ १, २०७८
कर्णालिकाे केही भाग थुनियो (फोटो फिचर)
फाेटाे : लक्ष्मण जाेशि/राेजगार संयाेजक जगन्नाथ गाउँपालकाि

बाजुरा–बाजुराको जुड्डीमा कर्णालिको केही भाग नदि थुनिएको छ । सोमबार भन्दा मङ्गलवार कर्णालिमा पानि बढि थुनिएको छ ।

No description available.स्वामिकार्तिक खापर गाउँपालिका १ रुडि गाउँको तल र छुद्दरी गाउँको नजिकै सुख्खा पहिरो चार दिन देखी निरन्तर आइरहेपछि कर्णालिको केही भाग थुनिएको जगन्नाथ गाउँपालिका रोजगार संयोजक लक्ष्मण जोशीले वताएका छन् ।

No description available.
पहिरो खस्न थालेपछि कर्णालिलाइ सागुरो बनाएर केही भाग थुनिएको छ । कर्णालिलीको केही भाग थुनिएपछि जगन्नाथ गाउँपालिकाले निर्माण गरिरहेको खेलकुद मैदान समेत उच्च जोखिममा रहेको छ ।

No description available.त्यस्तै कणर्ाली करिडोरको भाग पनि जोखिममा रहेको छ । जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारी पट्टि स्वामीकार्तिक खापर गाउँपालिका १ को छुद्ररी नजिकैको भिर फुटेर कर्णालि नदीमा ढुगां, माटो कणर्ाली नदी खसिरेको छ ।

No description available.जगन्नाथ गाउँपालिकाको केन्द्रको पारि पटि पहिरो बग्न थालेपछि गाउँपालिकाको कार्यलय, प्रहरी चौकी लगायतको बस्ति समेत जोखिममा रहेको जगन्नाथ गाउँपालिकाले जनाएको छ । पानि पनि धेरै आएको छैन्, तर चट्टान नै फुटेर पहिरो आइरहेको छ ।

No description available.
रुडि गाउँको तल बाट यो बर्ष देखी सुख्खा पहिरो आएपनि गाउँको माथि बाट बिगत एक दशक देखी सुख्खा पहिरो आइरहने गाउँपालिका अध्यक्ष चिरिञ्जीबि शाहिले वताएका छन् ।

No description available. माथिको पहिरोले सिचाइक कुलो बगाएपछि रुडि बासिले यो बर्ष खेति लगाउन नपाएको अध्यक्ष शाहिले वताए । एकातिर पहिरोको उच्च जोखिममा अर्कोतिर गाउँमा चरम खाद्य संकट पनि उत्पन्न भएको अध्यक्षले वताए ।

चर्चामा

सम्बन्धित समाचार