३९ घण्टा पछि पुगे बिच्छयाँका मतपेटिका
बाजुरा–बाजुराको अति दुर्गम बिच्छयाँका मतपेटिका ३९ घण्टा पछि सदरमुकाम मार्तडी पुगेका छन् । हिमाली गाउँपालिका १ र वडा नम्बर ३ को तिन स्थानको मतपेटिका मंगलवार बिहान ८ बजे मतपेटिका पुगेको निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । सदरमुकाम मार्तडी देखी निकै टाढा रहेको हिमाली गाउँपालिका ३ गुम्बामा रहेको हिमालभक्ति आधारभुक्त बिद्यालय र सोही वडाको गंगा […]