बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • यूवा संघ बाजुराद्धारा बजार सरसफाई

यूवा संघ बाजुराद्धारा बजार सरसफाई

  • शनिबार, माघ ६, २०८०
यूवा संघ बाजुराद्धारा बजार सरसफाई

बाजुरा– नेकपा एमाले निकट युवा संघ नेपाल जिल्ला कमिटि बाजुराले सदरमुकाम मार्तडी भित्र सरसफाई गरेको छ । बजार भित्र रहेका सार्बजनिक स्थलहरुमा रहेको फोहोर उठाएर सरसफाई गरेको हो ।
युवा संघ बाजुराका अध्यक्ष मिलन अएडीको नेतृत्वमा बजारमा सरसफाई अभियान संचालन गरिएको युवा संघ बाजुराका सचिव बिष्न कार्कीले बताए । युवा संघले बजार क्षेत्रमा यत्रतत्र फालिएका पलास्टिक टिप्नुका साथै खेलकुद अगाडी र मालिका माबिको पछाडी रहेको नाली सरसफाई गरेको सचिव कार्कीले बताए ।

No description available.
अभियान सरसफाई मात्र नभएर सरसफाई गर्नका लागि सबै उपनागरिकहरुमा सचेतना जगाउने उदेश्य भएको युवा संघका अध्यक्ष मिलन अएडीको भनाई रहेको छ । सरसफाईमा सबैले ध्यान दिए मात्र अध्यक्ष अएडीले बताए ।

No description available.

चर्चामा

सम्बन्धित समाचार