बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिका ७ को कार्यालयमा तालाबन्दी

बुढिगंगा नगरपालिका ७ को कार्यालयमा तालाबन्दी

  • मङ्लबार, माघ ९, २०८०
बुढिगंगा नगरपालिका ७ को कार्यालयमा तालाबन्दी

बाजुरा– बुढिगंगा नगरपालकिा वडा न ७ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । लामो समय देखी वडा सचिव पंजिकाधिकारी र प्राबिधीक नहुदा नागरिकलाई समस्या भएको भन्दै स्थानिय राजनितिक दलहरुले तालाबन्दी गरेका छन । ४ वटा राजनितिक दलहरुले सार्बजनिक सुचना टाँस गर्दै वडा सचिव र प्राबिधीकको ब्यबस्था नभए सम्मका लागि तालाबन्दी जारी राख्ने  उल्लेख गरिएको छ ।
नेपाली काग्रेसका प्रतिनिधी विर बहादुर के.सी, नेकपा एमालेका प्रतिनिधी प्रेम बहादुर बिष्ट, नेकपा माओबादी केन्द्रका प्रतिनीधी भक्त बिष्ट र नेकपा एकिकृत समाजबादी पार्टीका प्रतिनिधी दिपक बहादुर केसीको सयूक्त हस्ताक्षेरीत सार्वनिक सुचना टास गर्दै तालबन्दी गराएको जानकारी गराएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार