मेरो उम्मेद्वारी पद ओगट्नको लागि होईन कामको लागी हो : डा. शाही
डा मनोजकुमार शाहीले नेपाल पशु चिकित्सा परिषद्को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। परिषद्का २ उपाध्यक्ष र ५ सदस्यका लागि यही माघ ५ गते काठमाडौँमा हुने निर्वाचनका लागि डा शाहीले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। पशु चिकित्सकहरूको अभिलेख व्यवस्थापन, आचारसंहिता कार्यान्वयन, शिक्षण संस्थाको नियमन, निरन्तर शिक्षा र सरकारलाई आवश्यक परामर्श दिने काम गर्दै आएको छन। […]