जगन्नाथको नीति कार्यक्रम : शिक्षा, कृषि र सडकलाइ प्राथमिकता
बाजुरा– जगन्नाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२।८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नीति कार्यक्रममा शिक्षा, कृषि र सडकलाई प्राथमिकतामा राखेको छ । पालिकाले कक्षा ५ र ८ र एसइइमा उत्कृष्ट नजिता ल्याउने विद्यार्थीलाई सम्मान गर्ने, शिक्षक र विद्यालयसँग कार्यसम्पादन सम्झौता गर्ने, अतिरिक्त क्रियाकलापमा लगानी बढाउने नीति लिएको छ । आगामी […]