केतुके प्रशोधन तालिम सम्पन्न
सगीता तिमिल्सेना बाजुरा २३ असार जिल्लाको हिमाली गाउँपालिकामा संचालन गरिएको ४५ दिने केतुके प्रशोधन तालिम सम्पन्न भएको छ । जिल्ला घरेलु वकास समितिको सहयोग, हिमाली गाउँपालिका र रुड्सेक नेपाल बाजुराको सहकार्यमा ४५ दिनसम्म संचालित तालिममास्थनिय स्तरमा प्रयाप्त मात्रामा पाइने केतुकेलाई प्रशोधन गरी कपडा, विभिन्न किसिमको धागो, टोकरी, डोरम्याट, टोपी, चप्पल, टोपी लगायतका विभिन्न सामग्रीहरु पनि […]