शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा थप २१ जनामा काेराेना स‌ंक्रमण पुष्टि, २० जना त्रिवेणि १ जना स्वामिकार्तिककाे

बाजुरामा थप २१ जनामा काेराेना स‌ंक्रमण पुष्टि, २० जना त्रिवेणि १ जना स्वामिकार्तिककाे

  • मङ्लबार, असार ९, २०७७
बाजुरामा थप २१ जनामा काेराेना स‌ंक्रमण पुष्टि, २० जना त्रिवेणि १ जना स्वामिकार्तिककाे

बाजुरामा मंगलवार मात्रै थप २१ जनामा काेराेना स‌ंक्रमण पुष्टि भएकाे छ । राष्ट्रिय प्रयाेगशाला आएकाे रिपाेटमा २० जना त्रिवेणि नगरपालिकाकाे र धनगढि प्रयाेगशाला बाट आएकाे १ जना स्वामिकार्तिक गाँउपालिकाकाे गरि २१ जना काेराेना स‌क्रमण  पुष्टि भएकाे स्वास्थ्य कार्यलय बाजुराले जनाएकाे छ ।

बाजुरामा २१ जनाकाे पुष्टि सँगै  ९३ जना काेराेना स‌ंक्रमित भएका छन् । २ बर्षिय वालिकाकाे मृत्यु भइसकेकाे छ भने एकजना  कालिकाेट अस्पतालमा उपचार गराइरहेका काेराेना जितेर घर गइसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार